24x7 Indo Nepal Money Transfer Services.

Interview with Mr. Iyer ( PART 1 )

Interview with Mr. Iyer ( PART 2 )

रेडियो गम-छायाँमा " पैसा - पठाउने " मोबाईल एपका हर्षित ग्राहकहरुको प्रतिक्रिया

रेडियो गम-छायाँमा " पैसा - पठाउने " का सी•ई•यो• सङ्गको अन्तर्वार्ता

Namaskar,
   We are happy to inform all our customers that our Paisa Pathaune App has been certified by International Standards Organisation and we have been honoured with ISO Certificate 9001 : 2015. The ISO Certificate is a testament about our Process, Product, People and Service Standards. The ISO Certificate is one more evidence that the facility offered by Paisa Pathaune App is Smooth, Safe, Quick, Convenient and Low Cost Service to all our Nepali customers in India.

Paisa Pathaune Team.
नमस्कार ।
हामी हाम्रा सबै ग्राहकहरुलाई यो कुरा बताउन खुशी छौं कि हाम्रो "पैसा - पठाउने" मोबाईल एप अन्तर्राष्ट्रिय मानक संगठन द्वारा प्रमाणित गरिएको छ र हामीहरुलाई आइ.एस.ओ प्रमाणपत्र 9001:2015 द्वारा सम्मानित गरिएको छ । यो आइ.एस.ओ प्रमाणपत्र हाम्रो प्रक्रिया , उत्पादन , व्यक्ति र सेवा मापदण्डको बारेमा एक नियम हो ।आइ.एस.ओ प्रमाणपत्र एक प्रमाण हो कि जसले "पैसा - पठाउने" द्वारा भारतमा रहनु भएका नेपाली ग्राहकहरुलाई प्रदान गरिने सेवा-सुबिधा निकै सम्म , सुरक्षित , द्रुत , सुविधाजनक , कम लागत छ भन्ने प्रमाणित गर्दछ ।

" पैसा - पठाउने" टीम ।
paisapathaune-nep-logo
1 / 2
2 / 2

paisapathaune-eng-logo

Read our Frequently Asked Questions by scanning this QR Code









हामीले उद्योग सारथी, इन्डो - नेपाल डिजिटल मनी ट्रान्सफर समाधान, विशेष गरी भारतका व्यवसायिक घरहरूका लागि सुरु गरेका छौँ जसमा मुख्यतया नेपाली श्रमशक्तिको स्वामित्व र कर्मचारीहरू छन्। यदि तपाईलाई त्यस्ता कुनै फर्म वा संस्थाहरू बारे थाहा छ भने, कृपया हाम्रो माथिको उद्योग सारथीको बारेमा तिनीहरूलाई साझा गर्न नहिचकिचाउनुहोस्। धन्यवाद र अभिवादन I